समाचार

काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण उल्लेख्य बढेको छ ।

पछिल्लो मापनअनुसार वायु गुणस्तर सूचकाङ्क स्वस्थ तहमा पुगेको छ । आज विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये काठमाडौं तेस्रो स्थानमा सूचीकृत भएको हो ।

विज्ञहरूका अनुसार वर्षा नहुनु, सवारीसाधनको धुवाँ, निर्माण कार्यबाट उठ्ने धुलो तथा सुक्खा मौसम प्रदूषण बढ्नुका मुख्य कारण हुन्। विशेषगरी बालबालिका, वृद्ध र श्वासप्रश्वाससम्बन्धी बिरामीलाई बाहिर ननिस्कन वा सावधानी अपनाउन आग्रह गरिएको छ।

समयमै नियन्त्रणका उपाय नअपनाए अवस्था अझ गम्भीर बन्न सक्ने चेतावनीसमेत दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button