समाचार
-
घर भत्काएको हेर्दाहेर्दै महिला बेहोस्
काठमाडौंको बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन् । शुक्रबार बागमती नदी किनारका सुकुम्बासी…
Read More » -
आफ्नै बाबुबाट बलात्कृत बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा
आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा किशोरीका बाबुलाई नियन्त्रणमा लिइएको हो…
Read More » -
सरकारले सुकुम्बासीमाथि युद्द र अपराधिको व्यवहार गर्यो : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै…
Read More » -
सरकारले अर्को पनि अध्यादेश शीतल निवास पठायो
सरकारले थप एउटा अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास…
Read More » -
जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् । शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय मजदुर…
Read More » -
रोल्पा जिप दुर्घटना : २१ घण्टा लगाएर शव निकालियो, चालक अझै बेपत्ता
रोल्पामा हिजो भएको जिप दुर्घटनामा मृत्यु भएका २० जनाको शव निकालिएको छ । सुरक्षाकर्मीले २१ घण्टा लगाएर शव भिरबाट निकालेको…
Read More » -
बालाजुका सुकुम्बासीको गुनासो : उठिबास नै लगाए
काठमाडौं । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान…
Read More » -
जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक…
Read More » -
नेपाल टेलिकमद्वारा स्याटेलाइट प्रविधिमार्फत दुर्गम क्षेत्रमा सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरुमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टर उपकरण जडान…
Read More »
