राजनीतिसमाचार

सरकारले अर्को पनि अध्यादेश शीतल निवास पठायो

Ad 1
Ad 2
Ad 3
Ad 4

सरकारले थप एउटा अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको हो ।

सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो । जसमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले हिजो २ वटा अध्यादेश भने जारी गरेका छन् ।

बाँकी ६ वटा अध्यादेश भने अध्ययनको क्रममा रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button