राजनीतिसमाचार

प्रत्यक्षतर्फको १ करोड ५३ लाख मतपत्र छापियो

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १ करोड ५३ लाख मतपत्रको छपाइ सकिएको छ ।

जनक शिक्षाले बुधबार बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको हो । दैनिक १५ लाख मतपत्र छपाइ भइरहेकोले शुक्रबारसम्ममा सबै मतपत्र छापिसकिने जानकारी दिइएको छ ।

अब प्रत्यक्षतर्फ ५० लाख मतपत्र छपाइ बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button