राजनीति
-
मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले दिए स्वतन्त्र उम्मेदवारी
काठमाडौं । शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी छन् । पुनले म्याग्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको…
Read More » -
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन् । लगातार २ कार्यकाल महानगरको प्रमुख भएकी दाहालले…
Read More » -
गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । थापा आफ्नो…
Read More » -
रास्वपाले पर्साका चारै क्षेत्रमा उम्मेदवार टुंग्यायो
वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।…
Read More » -
काँग्रेसले आरजुलाई दिएन टिकट
नेपाली काङ्ग्रेसले पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी एवम् पूर्वमन्त्री आरजु राणा देउवालाई टिकटबाट बञ्चित गरेको छ । काँग्रेसले कैलालीका सबै…
Read More » -
पर्सा–२ मा तीन दलबाट महिला उम्मेदवार
वीरगन्ज । पर्सा क्षेत्र नम्बर–२ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन राजनीतिक दलबाट महिला उम्मेदवार मैदानमा…
Read More » -
रौतहट–१ मा चुनावी सरगर्मी : माधव नेपाल र गुप्ताबीच प्रतिस्पर्धा हुने
रौतहट । आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट…
Read More » -
जनकपुर पुगेर बालेनले लिए झापा-५ को टिकट
काठमाडौं । बालेन साहले जनकपुर पुगेर झापा ५ को टिकट लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता रहेको बालेनले…
Read More » -
पत्रकार सम्मेलन गरेर राजिनामा दिदै सञ्चारमन्त्री खरेल
काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्। प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न लागेका उनले…
Read More » -
मनोनयन दर्ताका लागि रुकुमपूर्व पुगे प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ मनोनयन दर्ताका लागि रुकुमपूर्व पुगेका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका…
Read More »