राजनीतिसमाचार

पत्रकार सम्मेलन गरेर राजिनामा दिदै सञ्चारमन्त्री खरेल

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्।

प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न लागेका उनले साढे ५ बजे सिंहदरबारस्थि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामाको जानकारी दिन लागेका हुन्। त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button