राजनीतिसमाचार

मनोनयन दर्ताका लागि रुकुमपूर्व पुगे प्रचण्ड

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ मनोनयन दर्ताका लागि रुकुमपूर्व पुगेका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ता गर्नुपर्ने भएपछि हवाई मार्ग हुँदै प्रचण्ड पूर्वी रुकुम पुगेका हुन् ।

त्यस्तै उनले रुकुम पश्चिमका लागि गोपाल शर्मालाई उम्मेदवारको टिकट दिएका छन् । हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गरेर हिँडेका प्रचण्ड आगामी निर्वाचनका लागि रुकुमपूर्वबाट उमेदवार बन्दै छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button