राजनीति

पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्जका मेयर राजेशमान सिंह एमालेमा प्रवेश

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पूर्वमन्त्री यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।

पूर्वमन्त्री प्रदीप र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमानसँगै उनीहरु निकट अन्य नेता तथा कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेको एमाले केन्द्रीय सदस्य विजयकुमार सरावगीले जानकारी दिए । उनका अनुसार प्रदीपलाई पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी पार्टीले गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button