राजनीति

पूर्वप्रधानन्यायाधीस चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाण्डौं । पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।

विभागले जबरासँग सम्पर्क एवम् निकट रहेका दावी गरिएका नारायण दाहाल, दिपक तिमल्सिना, नविन बस्नेतलगायतको घरमा छापा मारेर चोलेन्द्रको घरमा पनि पुगेको हो ।

Related Articles

Back to top button