राजनीतिसमाचार

नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम, को-को परे ?

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका सांसदको नाम टुंग्याएको छ ।

नेकपाले नौ जना सांसदको नाम टुंगो लगाएको हो ।

जसमा खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौराको नाम सिफारिस गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button