राजनीतिसमाचार

काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदको नाम टुंग्याएको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

जसमध्ये आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button