समाचार

रुस–युक्रेन शान्ति वार्ता फेब्रुअरी १७–१८ मा जेनेभामा

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । रुस–युक्रेन शान्ति वार्ताको अर्को चरण फेब्रुअरी १७ र १८ मा स्विट्जरल्याण्डको जेनेभामा हुने भएको छ ।

यो वार्ता २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको एक हिस्सा हुनेछ । अहिलेसम्म धेरै चरणका वार्ताहरू ठोस सम्झौता बिना भइरहेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने कि रुसले वार्ता प्रक्रिया जारी रहने आशा राखेको छ तर द्वन्द्व समाधान नभएसम्म शान्तिको लागि कुनै ठाउँ छैन् । पेस्कोभले युक्रेनमा हालै गरिएका रुसी आक्रमणहरूलाई जायज ठहराउँदै रुसले आफ्नै सुरक्षा चिन्तालाई प्राथमिकता दिनेछ भनेका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button