राजनीतिसमाचार

अरू दलका उम्मेदवारको पोष्टमा लाइक, कमेन्ट नगर्न काँग्रेसको उर्दी

Ad 1
Ad 2
Ad 3
Ad 4

कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरले अन्य दलका उम्मेदवारको पोष्टमा लाइक कमेन्ट नगर्न उर्दी जारी गरेको छ ।

विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।

‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार–प्रसारजस्ता कार्यहरू नगर्न र कुनै किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button