राजनीतिसमाचार

कांग्रेस मुख्यसचिव पौडेलले दिए राजीनामा

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।

तत्कालीन सभापति शेरबहादुर देउवाले नियुक्त गरेका पौडेलले पार्टी सभापति गगन थापा भएसँगै राजीनामा दिएका हुन् ।

विशेष महाधिवेशनपछि सभापति थापा भोलि केन्द्रीय कार्यालय जाँदैछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button