राजनीतिसमाचार

एमाले सचिव महेश बस्नेतले गराए उम्मेदवारी दर्ता

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् ।

अन्य दलबाट पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ ।

आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button