अर्थ वाणिज्य

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।

 

बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button