मधेस प्रदेशस्वास्थ्य

गौर–सिर्सिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव फेला

Ad 1
Ad 2
Ad 3
Ad 4

रौतहटको गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा गेट नजिक शनिबार राति भेटिएकाे शंकास्पद सुटकेशभित्र महिलाको शव फेला परेकाे छ ।

सडक किनारमा भेटिएको सुटकेश डोरीले कसिएको अवस्थामा रहेको र त्यसभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रातीबाटै घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । सुटकेशमा महिलाको शव फेला परेपछि घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button