राजनीतिसमाचार

रास्वपा देश खरानी बनाउने पार्टी भएको भन्दै परित्याग गरेर एमाले प्रवेश गरे गैरे

प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानका नगरसदस्य सूर्यबहादुर गैरे नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

 

रास्वपा परित्या गरी एमालेमा समाहित भएका गैरेलाई एमाले नेता तथा प्युठानमा नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा लगायतले पार्टीमा स्वागत गरेका हुन्SuryaBahadur Gaire1 1536x1121 1 ।प्युठानमा सभापति रवि लामिछानेको आगमनसँगै रास्वपा परित्याग गर्नेको संख्या बढिरहेको छ ।

 

भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाएको घटना सम्झदै रास्वपा परित्याग गरेका गैरेले भने– यो देश बनाउने पार्टी होइन, यो खरानी बनाउने पार्टी होSuryaBahadur Gaire2 1536x962 1 ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button