समाचार

काठमाडौं आइपुगे पूर्वराजा शाह

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। शाह शुक्रबार झापाको तीन महिनाको बसाइ सकेर काठमाडौं आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत परिसरमा उनलाई समर्थकले स्वागत गरेका छन् ।

उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य प्रदर्शन र र्‍यालीसहित निकालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button