राजनीति

गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

थापा आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बन्न लागेका हुन् ।

थापा यसअघि तीनपटक (२०७०, २०७४ र २०७९ मा) काठमाडौं–४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button