समाचार
-
मीनबहादुर गुरुङको ७१ करोड सहयोगबाट बनेको किओच बाल अस्पतालको उद्घाटन
काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको किओच बाल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले…
Read More » -
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी…
Read More » -
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले…
Read More » -
अतिकम विकसित राष्ट्र’बाट ‘विकासशील’ नबनाउन राष्ट्रसंघलाई नेपालको पत्र
परराष्ट्र मन्त्रालयले अतिकम विकसित राष्ट्र (एलडिसी)बाट विकासशील मुलुकमा हुने निर्धारित स्तरोन्नतिलाई तत्कालका लागि स्थगन गर्न औपचारिक प्रक्रिया अघि बढाएको जनाएको…
Read More » -
रविलाई आफ्नै सांसदको प्रश्न– सुकम्बासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले पार्टी सभापति रवि लामिछानेसँग सुकुम्बासी बस्ती व्यवस्थापनबारे पार्टीको स्पष्ट धारणा के…
Read More » -
अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु
कावुल । उत्तरी अफगानिस्तानको बघलान प्रान्तका अधिकाशं जिल्लामा भारी वर्षापछि आएको बाढीका कारण महिला तथा बालबालिकासहित कम्तिमा १० जनाको मृत्यु…
Read More » -
तालिम लिइरहेका ८ जना सशस्त्र प्रहरी जवान बेहोस
धनगढी । कैलालीमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवान बेहोस भएका छन् । राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र…
Read More » -
निर्माण क्षेत्रको संकटबारे मन्त्रीहरूको जवाफ– आयोजना नरोक्नुहोस्, मूल्य समायोजन गर्छौँ
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले पश्चिम एसियामा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माण क्षेत्रमा परेको प्रभावबारे सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेको…
Read More » -
नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा. जोशी
हरेक वर्ष मे २२ मा विश्वभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइन्छ । जैविक विविधताको महत्त्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस…
Read More » -
यस्तो छ कोशीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार बसेको प्रदेश सभा…
Read More »