समाचार

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

Ad 1
Ad 2
Ad 3
Ad 4

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन)ले इन्जिनियरिङ अध्ययन संस्थानका डीन बज्राचार्यलाई दिएका हुन् ।

सरकारले अध्यादेश जारी गर्ने तयारी लगत्तै त्रिविको उपकुलपतिबाट प्रा.डा. दीपक अर्यालले राजीनामा दिएका थिए ।

Related Articles

Back to top button