समाचार
प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईं

दुर्गा प्रसाईंले वर्तमान राजनीतिमा प्रतिपक्ष कमजोर र दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै जनताको आवाज उठाउन आफूहरू सडकमा उत्रिएको बताएका छन् ।