समाचार

उपसभामुखप्रति गरेको टिप्पणीमा माफी माग्दै हर्कले भने- उपसभामुख हाम्रो पार्टी सदस्य होइनन्

Ad 1
Ad 2
Ad 3
Ad 4

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुख रुबी ठाकुर आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनीसँग कुनै आबद्धता नरहेको राईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

Related Articles

Back to top button