समाचार
संविधान संशोधनका लागि गठित कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरूसँग छलफल गर्दै

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ।
कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्न लागेको हो । छलफल दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।
सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ ।



