समाचार

भारतले खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य बढायो

Ad 1
Ad 2
Ad 3
Ad 4

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भई मासिक ४ अर्ब घाटा हुने देखिएपछि नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नयाँ समायोजन अनुसार प्रतिसिलिन्डर ग्यासको मूल्य १५००, पेट्रोलको १३३ तथा डिजेल र मट्टितेलको ११६ रुपैयाँ कायम गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर आठ सय ५३ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button