राजनीतिसमाचार

रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार

Ad 1
Ad 2
Ad 3
Ad 4

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ ।

कानुनका विद्यार्थी रहेका आयुष बडालले लामिछानेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रहेकाले सांसद पद निलम्बन गर्न माग गर्दै रिट पेस गरेका थिए ।

तर सर्वोच्च अदालत प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button