राजनीतिसमाचार

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति धनकुटादेखि गोरखासम्म

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बुझाएको सम्पत्ति विवरणमा धनकुटा, चितवन, गोरखामा जग्गा रहेको उल्लेख गरेका छन् ।

उनले धनकुटामा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् । चितवनमा ३० कट्ठा, गोरखामा २२१रोपनी जग्गा रहेको विवरण सार्वजनिक भएको छ । त्यसैगरी उनको सुनका गहना ८९ तोला रहेको छ भने चाँदी ६ किलो रहेको छ ।

उनले विभिन्न बैंकमा रहेको रकम पनि उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button