राष्ट्रिय

बालेन प्रधानमन्त्रीमा नियुक्त

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डाै । देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नियुक्त भएका छन् । शुक्रबार ९:३० बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् । यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button