राजनीतिसमाचार

राजस्व अनुसन्धान विभाग खारेज गर्ने अर्थमन्त्री वाग्लेको पहिलो निर्णय

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गरेका छन् ।

आज मन्त्रीको शपथपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दैै वाग्लेले राजस्व अनुसन्धान विभाग खारेज गर्ने पहिलो निर्णय गरेका हुन् । यस्तै उनले चैत १२ सम्मको आर्थिक स्थितिपत्र तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १ सय दिने र अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय पनि गरेका हुन् ।

त्यसैगरी निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत् आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने वाग्लेले निर्णय गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button