राजनीतिसमाचार

रविको मुद्दा संशोधन विरूद्वको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

सर्वोच्च अदालतमा तेस्रो दिनसम्म सुनुवाइ भए पनि निर्णय नआएपछि मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा राखिएको हो। अब यो विषयमा आगामी बिहीबार पुनः सुनुवाइ हुने तय भएको छ।

निवेदकहरूले मुद्दा संशोधन गर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्यान्वयन रोक्न माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button