राजनीतिसमाचार

सुरुभयो रास्वपाका सांसदलाई अभिमुखीकरण (तस्बिरहरु)

काठमाडौं । ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु भएको छ । दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा।स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button