राजनीतिसमाचार

चितवन २ मा रवि लामिछानेको अग्रता कायमै

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अग्रता कायमै राहेको छ ।

लामिछानले ३ हजार २६५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का अस्मिन घिमिरे १ हजार ५१९ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button