राजनीतिसमाचार

एमाले अध्यक्ष केपी शर्मा ओली भद्रपुर विमानस्थलमा

Ad 1
Ad 2
Ad 3
Ad 4

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् ।

केही दिनअघि मात्रै झापाबाट फर्किएका ओली आज फेरि चुनावी कार्यक्रमका लागि निर्वाचन क्षेत्र गएका हुन् । उनलाई भद्रपुर विमानस्थलमा नेता कार्यकर्ता लगायत समर्थकले स्वागत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button