राजनीतिसमाचार

बंगलादेशी जनताले अराजकलाई अस्वीकार गर्दै उत्तरदायी नेतृत्व रोजे : महेश बस्नेत

Ad 1
Ad 2
Ad 3
Ad 4

भक्तपुर । नेकपा (एमाले)का सचिव एवं भक्तपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले बंगलादेशको हालै सम्पन्न निर्वाचन परिणामले अराजक नाराभन्दा स्थायित्व र जिम्मेवार नेतृत्वलाई जनताले प्राथमिकता दिएको सन्देश दिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै छिमेकी देशको जनादेशले लोकतन्त्रको परिपक्वता देखाएको उल्लेख गरेका छन् । उनका अनुसार बंगलादेशमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत सिट जित्दै सरकार निर्माणतर्फ अग्रसर हुनु र नेशनल सिटिजन पार्टी लगायत शक्तिहरू पछि पर्नु अर्थपूर्ण राजनीतिक सन्देश हो ।

बस्नेतले नवउदारवादी शक्तिहरूका खोक्रा नारा र अराजक राजनीतिलाई जनताले अस्वीकार गरेको दाबी गरेका छन् ।

उनले विकास, स्थिरता र राष्ट्रिय हितको पक्षमा उभिने शक्तिलाई जनमत प्राप्त हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताए । ‘…

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button