खेलकुद

नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

वीरगन्ज । टी–२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विश्वविजेता टोली इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाउन सक्यो ।

अन्तिम ओभरमा १० रन आवश्यक थियो, तर इंग्ल्यान्डका साम करनले केवल ५ रन दिए ।

नेपाली ब्याटर लोकेश बमले २० बलमा अविजित ३९ रनको विस्फोटक इनिङ खेल्दै खेललाई रोमाञ्चक बनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button