बुटवल । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गरेको पाइएपछि प्रलोपाले काराखेतिलाई पार्टीबाट निकालेको हो ।
उनले रास्वपालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए ।
