
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विशेष महाधिवेशनपछि आज पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।
उनले पार्टी कार्यालय पुगेर पदबहाली गरेका हुन् । उनलाई सयौँ नेता कार्यकर्ताले कार्यालयमा स्वागत गरेका थिए । आजै पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्दैछ ।
बैठकले सभापति थापालाइ भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने बताइएको छ ।



