राजनीति

हिन्दु राष्ट्र एजेन्डा सहित पर्सा–२ मा सन्तोष पटेलको उम्मेदवारी दर्ता

Ad 1
Ad 2
Ad 3
Ad 4

 

 

हिजो ऐतिहासिक गहवामाई मन्दिरमा विधिवत् पूजा–आराधना गरी आशिर्वाद लिएपछि निकालिएको विशाल र्‍यालीसहित निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। र्‍यालीमा विभिन्न स्थानबाट आएका समर्थक, धार्मिक अगुवा तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पटेलले हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपाली संस्कार–संस्कृतिको संरक्षण र सामाजिक न्यायलाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाएको बताए। उनले धर्म, संस्कृति र राष्ट्रहितलाई केन्द्रमा राखेर जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाउँदै पर्सा–२ का जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्ने दाबी गरे।

उनको उम्मेदवारीसँगै पर्सा क्षेत्र नं– १ र २ को चुनावी माहोल थप रोचक बन्दै गएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button