राजनीति

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौ । राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button