राष्ट्रिय

पशुपतिनाथका लागि भारतीय गृहमन्त्री शाहले पठाए ४० किलो चन्दन

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौं । भारतीय गृह तथा सहकारितामन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् ।

पुष्य नक्षत्रको अवसरमा उनले अर्पण गरेको चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरी पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थानअन्तर्गतको पशुपतिनाथको कार्यलयलाई हस्तान्तरण गरिएको हो ।

यस वर्षको नित्य पूजाका निम्ति आवश्यक चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको पहलमा शाहले अर्पण गरेका हुन् ।

Related Articles

Back to top button