राजनीतिसमाचार

हर्क साम्पाङपछि पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पनि गायब !

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक पेज गायव भएको छ ।

भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएर गायब भएको सचिवालयले जानकारी दिएको हो ।

‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ,’ सचिवालयले भनेको छ, ‘हाल उक्त पेज पुनःप्राप्त ९रिकभर० गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ।’

यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पनि गायब भएको थियो । ६ दिनपछि उनको फेसबुक फिर्ता भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button