राजनीतिसमाचार

मन्त्रिपरिषद् बैठक जारी, आयोगको प्रतिवेदन पेश गरिँदै

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । मन्त्रिपरिषद्‌को बैठक जारी छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक बसिरहेको हो । आजको बैठकमा जेनजी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने तयारी छ ।

आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button