राजनीतिसमाचार

दाङ–२ मा मतगणना सुरु

Ad 1
Ad 2
Ad 3
Ad 4

दाङ । दाङ–२ सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको छ । घोराहीस्थित दाङ जिल्ला अदालतमा मतगणना सुरु भएको हो ।

यहाँ नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् । उनलाई रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, नेपाली कांग्रेसबाट किरणकिशोर घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य प्रतिस्पर्धामा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button