समाचार

सगरमाथा आधार शिविर जाने पदमार्ग स्तरोन्नति गरिँदै (तस्वीरहरु)

Ad 1
Ad 2
Ad 3
Ad 4

सोलुखुम्बु । पर्यटकहरुको सहजताका लागि सगरमाथा आधार शिविर जाने पदमार्गमा स्तरोन्नतिको काम तीव्र पारिएको छ । लुक्लादेखि सगरमाथा आधार शिविरसम्मको पदमार्गका जोखिमयुक्त तथा क्षतिग्रस्त भागहरूमा यतिबेला ढुंगा बिछ्याउने, सिँढी बनाउने र बाटो सम्याउने काममा मजदुरहरू खटिएका छन् । अहिले अफ सिजन भएकाले मार्ग प्रायः सुनसान देखिएको छ भने यही समयलाई उपयोग गर्दै मर्मत तथा सुधार कार्य अघि बढाइएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button