शिक्षा

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने भएको छ ।

 

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो।

 

यस पटकको परीक्षामा ५ लाख १७ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button