राजनीति
बालेन साहले दिए राजीनामा

काठमाडौं महानगरका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन् ।
मेयर साहले उपमेयर सुनिता डङ्गोललाई राजीनामा बुझाएका हुन् ।

रास्वपाका वरिष्ठ नेता साह आगामी निर्वाचनमा झापा–५ बाट निर्वाचन लड्ने चर्चा छ ।



