राजनीति

पूर्वगृहमन्त्री लेखकको स्थानहद फुकुवा

Ad 1
Ad 2
Ad 3
Ad 4

 काठमाण्डौ । पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकमाथि स्थानहद लगाएको थियो ।

लेखकले सोमबार र बुधबार बयान दिएसँगै आज स्थान हद फुकुवा गरिएको हो । आयोगले असोज १२ गते उपत्यका छाड्न नपाउनेगरि स्थान हद तोकेको थियो।

facebook sharing button

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button