मधेस प्रदेशसमाचार

आज मधेशमा मुख्यमन्त्रीको शपथ, दलहरुबीच मन्त्रालयमा मोटामोटी सहमति

Ad 1
Ad 2
Ad 3
Ad 4

 

बैठका जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ । यस्तै, नेकपा एससहित समाहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि मधेश सरकारका तीन मन्त्रालय उपलब्ध हुने बताइएको छ ।

मुख्यमन्त्रीसहित नेपाली काकांग्रेसले दुई मन्त्रालयमा चत्त बुझाउने छ ।

जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने मोटामोटी सहमति बनेको छ ।

मुख्यमन्त्रीमा विश्वासको मत नपाएको लोसपा नेपालले पनि दुई मन्त्रालय पाउने भएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button