राष्ट्रिय

डिजेल-मट्टीतेलको मुल्य घट्यो

Ad 1
Ad 2
Ad 3
Ad 4

नेपाल आयल निगमले डिजेल-मट्टीतेलको मुल्य घटाएको छ । भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकोले निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी डिजल-मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४४ भएको निगमले जनाएको छ ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर ७ डलरले बढाइएको निगमले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button